[Show all top banners]

uptowngal
Replies to this thread:

More by uptowngal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Gantabya_G
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 'चौतारी-अफिसका रमाइला अनुभव'
[VIEWED 12158 TIMES]
SAVE! for ease of future access.
Posted on 03-26-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


'चौतारी-अफिसका रमाइला अनुभव'



आज् सारै नरमाइलो लागिरहेको छ सायद यो हप्ता मेरो यो काममा अन्तिम दिन भएर होला। उहि कुर्सि, उहि कोथा, उहि मान्चेहरु सङ बसेको नि ३ बर्स भो। यहा काम गरेको तिन बर्स त ३ दिन जस्तो पो लाग्यो मलाइ। दुइ हप्ता अगादि अचानाक हेद अफिसबात फोन आयो र भन्यो तिम्रो त्रन्स्फेर भयो। हुन त मेरो त्रान्सफर हुने हल्ला सुनेको थिये तर यति चादो होला भन्ने चाहि सोचेको थिएन। मेरो थाउमा अर्कै नया केति आउदै छ रे। यो सुनेर मलाइ झन्न्न्न्न्न् रिस उत्थ्यो। फेरि मन मनै मैले भने त्यो केतिको के दोस मेरो त्रान्स्फर हुनुमा।

यहा फिल्द अफिसमा जे गरेनि कसैले केहि भन्दन। समय मै काम सकाएर बाकि समय् जस्लाइ जे जे गर्न मन लाग्यो तेहि गर्ने। तिन बर्स रमाइलो गर्दै, साझा हेर्दै बितियो। अब अर्को हप्ता देखि सारै बिजि हुन्चु होला। बिजि नभएनि बिजि भएको जस्तो गर्चु होला। मनमा कता कता दर नि लागि रहेको च। नया थाउ, नया साथिहरु के कस्तो होला फेरि तेस माथि तिरेन चधेर जानु पेर्ने उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् सोच्दा नै मलाइ दिक्क लाग्ने के। यस्तै यस्तै सोचेर होकि आज काम गर्ने मन चैन हुन त मलाइ कहिले नि काम गर्न मन् लागेको थियो र खित् खित् खित्।

चौतारिको साथिहरु सङ नि चौतारिमा होहल्ला, झगदा, रमाइलो नि गरियो।'थुल्बुइनि सबैको प्यारो बुइनि' भन्ने भनाइले मलाइ फेमोस नि गरायो। चौतारिको रमाइलो कुराहरु मध्ये मैले बिर्सन नसक्नेहरुमा मुखुन्दो जात्रा, गालबको "स्वस्थानी", कुम्ले दाइको "कफि विथ कुम्ले", चौतारी Idol, चौतारीको १०० एपिसोद, चौतारी भेला ०८ nyc लिस्त गोज ओन। चौतारीबाट मैले धरै कुराहरु सिक्ने मौका पाए। नेपाली लेख्न र पढ्न नि सिके, JPT कथा भएनी लेख्ने सिके। धरै साथीहरु बनाउने मौका नि पायें। चौतारीमा मात्रा नभएर रिएल लाइफमा पनि चौतारीको साथीहरुलाई भेट्ने मौका पाए। चौतारीको साथीहरुलाई रिएलमा भेत्दा त बर्षौं देखी कुम मेलाको हराएका साथीहरु सँग भेटेको जस्तो भयो। नया काममा सरुवा भएता पनि चौतारिमा ताइम ताइममा हाजिर हुन आउने नै चु

 
Posted on 03-26-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको साथीहरुलाई रिएलमा भेत्दा त बर्षौं देखी कुम मेलाको हराएका साथीहरु सँग भेटेको जस्तो भयो।
कती मस्का हान्न सकेको? अब मलाई भेतेपछी झन के हुने हो?
 
Posted on 03-26-08 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


uptowngal

key board ma "shift" bhanne key pani huncha hai !!

 

 
Posted on 03-26-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुलि त चौतारी खोल्न न आउ ने भइ अब बिहान् बिहानैइ । जे होस् ठुलि राम्रो गर । बेस्ट विशेज। चौतरीमा बिहान बिहानै आउन ट्राइ गर ।  
 
Posted on 03-26-08 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


thuli " where there is a will there is a way "

 
Posted on 03-26-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्ननी, नाई  नाई कहिलेकाहीँ मात्र हैन, चौतारीको ढोका खोल्न त सधैँ तिमी नै आउनुपर्छ है ! अनि नयाँ अफिसमा पनि पहिले जस्तै काम चोर्न पाइयोस, पहिलेको २ बजेको सट्टा १२ बजे नै घरतिर " सि यु गाइज् " भन्दै हिड्न पाइयोस, धेरै धेरै शुभकामना ल ! नयाँ ठाममा पुगेर हामी पुरानै ठाममा सडेर बसेकाहरुलाई नबिर्सिनु के रे।

ज्वाईँसा'प, हजुरलाई भेटेपछि त ठूल्नानीलाई कुम्भको मेलामा हरा'को ह्यान्सी जस्तो लाग्ने होला नि। खित् खित् खित् खित् । 


 
Posted on 03-26-08 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Wish you all the good luck Thuli !

 
Posted on 03-26-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्वाईँसा'प, हजुरलाई भेटेपछि त ठूल्नानीलाई कुम्भको मेलामा हरा'को ह्यान्सी जस्तो लाग्ने होला नि। खित् खित् खित् खित् ।
ठुलि ले पनि आफ्नो बीचर बेक्त गरे हुन्थ्यो कि!
 
Posted on 03-26-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Uptowngal,  short note is a good one though there are some grammatical mistakes. Good luck !
 
Posted on 03-26-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, राम्रो लेखाइ!

पहिलो पल्ट तिमी चौतारी आउँदा र अहिलेको बीचमा तिमी हामीले एक अर्काबाट धेरै कुरा सिकेका छौं। कथा, कविता
लेख्ने, रमाइलो गर्ने आदी गर्दै तीन वर्ष बितेको त चालै पाइएन। यस बीचमा म पनि कताबाट कता पुगिसकेछु समयको
नदीमा बहँदै, तर चौतारीका साथीहरूको न्यानो मायाको कारणले ट्याम मिलाएर यस्सो चियाउने चैं गरिरहन्छु। तिमी 
पनि बिजी भए पनि कहिलेकाही चौतारीमा चियाइ नै रहनेछौ भन्ने आशा छ। 'लङ् लिभ द चौतारी स्पिरीट!' 


 
Posted on 03-27-08 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नारने हजुरलाइ रिएलमा भेत्यो भने कुन दिन दसालगेर यो नारनेलाइ भेतेचु भनेर ताउको समात्दै बस्चु होला खित् खित् खित्
सिरिस दै सिफ्त भनेको के हो ?
रित्थे, हर्के दै, नेपालि सबैलाइ धन्यबाद।
भाउते दाइ म त्राइ गर्चु सधै चौतारीको धोका खोल्न अौने। तर अब देखि मेरो १२ बजे सि यु गाइज भन्ने दिन चाहि गयो।
याकु थ्याँक्स। म अझै पनि नेपाली लेख्न सिक्दै छु।
चित्रे तेही त। चौतारीमा ३ बर्ष बितेको नि ३ दिन जसै भो. यो ३ बर्षमा नेपाली लेख्न नि जानियो, कथा लेख्न नि जानियो। मलाई नेपाली लेख्न सिकाउनु हुने मास्तर्नी दि र सबै चौतारीको साथीहरुलाई धरै धरै धन्यवाद।


 
Posted on 03-27-08 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! ठूलीको सरुवा हुने रे??? कता सरुवा हुन लागेको बा???


 
Posted on 03-28-08 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


birkhe da hernus na tyo marna nasakneharule mero saruwaa paaaaaaaarrrrrrrrrrrrrr gardiyo. aba dekhi chaadai ghar jaana napaaune thaaumaa :(

 
Posted on 03-28-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुलि माया चाँही नमार है, चौतारी लंगडो हुन्छ फेरी। नयाँ ठाउंको लागि शुभकामना।
 
Posted on 03-28-08 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुलि जे भए पनि चौतारी लाई माया नमार्नु
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters