मलाई केही साथीहरुले यो thread मा अरु गीत posting नगरनु भनेका थिए। शायद मेरो भलाई सोचेरै उनिहरुले यस्तो भनेका हुन। मैले पनि कुरै कुरामा हुन्छ भनेको थिए। तर किन किन मेरो मन नै मान्दैन। मलाई यो thread मा केही लेखु लेखु, कुनै गीत राखु राखु जस्तो लाग्छ। केही साथीहरुले मलाई गाली गरे तैले यो के पागलपन देखाको? केही साथीहरुले मलाई साझाको best joker को उपाधी दिन चाहे। अनी केही साथीहरु मलाई कलियुग को मजनु भन्न रुचाउछन। तर मलाई यी भनाइहरु प्रति कुनै रोस छैन। एकजना साथीले भनिन त पछी आँफै हास्ने छस् आफुले अहिले गरेको काम देखी। शायद उन्ले ठिकै भनेकी हुन। समयको अन्तराल्मा ममा आउने परिवर्तनले मलाई अहिले आफूले जे गरी राछु त्यो अनौठो र हासो उठ्दो लाग्न सक्छ। तर अहिले म जे गरी राछु त्यो भबिस्यको लागि गरीरहेको छैन। म अहिले जे गरीराछु त्यो अहिलेको लागि गरीराछु, मेरो आत्मसन्तुस्टीको लागि गरीराछु। मलाई राम्रोसँग था छ यसबाट मलाई केही उपलब्धी हुनेवाला छैन। तर पनि म यो गरीराछु किन? केबल आत्मसन्तुस्टिको लागि। एक किसिम्ले भन्ने हो भने मनको शान्ती पनि त उपलब्धी हो, होइन र ? जबसम्म मैले गरेको कृयाकलापले अरुलाई भौतिक या मानसिक रुपमा कुनै हानी गर्दैन त्यो बेलासम्म म आफूलाई मन लगेको कुरा गर्न स्वतन्त्र छु जस्तो लाग्छ। मैले कुन्नी कहाँ हो पढेको थिए साप्ताहिक कान्तिपुरका स्तम्भकार डा. डि पि भण्डारीको बारेमा; जब सम्म उनी घटिया बोलिमा रिस उठेको मान्छेलाई गाली गर्दैन थिए उन्लाई मनको शान्ती हुँदैन थियो। अनी अर्को प्रसँग मान्छेहरु नसा किन गर्छन्? सबैलाई चुरोट खानु हुन्न भन्ने डाक्टरसाबहरु आँफै किन चुरोट खान्छन? म हरेक दिन एउटा गीत posting गरेर अफूलाई केही साबित गर्ने चक्करमा छैन। तर जब म यो thread मा आफूले post गरेको गीत देख्छु मेरो मनमा आनन्द हुन्छ। मेरो लेखाइले कसैलाई ठेस पुगेको भए माफ पाउ र साथीहरुको सही सुझाब र सल्लाहको हमेसा स्वागत गर्छु।
पैसाले के किन्न सकिदैन? भनेर सोधिएको प्रश्न को जवाफ थियो: पैसाले भोक किन्न सक्किन, पैसाले निद्रा किन्न सकिन्न, पैसाले मनको शान्ती किन्न सकिदैन। वास्तवमा हो रहेछ, जब हामीसँग सुत्नको लागि समय हुँदैन त्यो बेला गजबको निद्रा लाग्छ, तर जब सुत्नको लागि टन्न समय हुन्छ त्यो बेला भने निद्रा लाग्दैन। अचम्म!! म सुत्न खोजीराको छु। तर निद्राले मलाई साथ दिरहेको छैन।
ufffffffffffffffffffff.....kya bore lagdo sanjh.......................kam payena aba tyahi aghi diunsoko kura samjhera yo yeuta geet rakheko.......ma ni kasto sojo
Sometimes the boundary between true and fake love will be so thin that it will be hard to differentiate between them. Just one step this side and everything will be fake and one step that side will make everything true. But I don't worry about how it will appear to the world. I don't do the things to make them appear true. I do them for myself. If I am not feeling myself guilty then it's ok for me. And I don't play every game to win. Sometimes, I enjoy losing.
khoi GT bro ko kura ta bujhena maile......je sukai hosh afu ta janke dekhi ahile samma eklai hai ......true/fake love ko barema kei ni thaha bhayena........la baru gana sunam hai (comedy song)......
ek choti maya garer hera ani sab afai bujchau, yo duniya chyan mai rangin hunecha, harek kura ramro lagna thalne chan, timro maya safal bhayema tara asafal bhayema chyanmai yo duniya kharani hunecha timro lagi harek manche dekhi timilai grhina hunecha. Ek choti gari hera yo maya bhanne kura kasto hudo raicha tha pai hera.
This number is slow and folk tuned but you (sona) will love it
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.