[Show all top banners]

uptowngal
Replies to this thread:

More by uptowngal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Gantabya_G
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"

[Please view other pages to see the rest of the postings. Total posts: 245]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 127107 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 01-03-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Yahoooooooooooooo maile ni eutaa story lekhe. Lifemaa first time story lekheko. milaaera padhi dinu holaa. यो कथा मैले मेरो चौतारीको साथीहरुलाई जिस्काउनको लागि लेखेको कथा हो खित खित खित कथा काल्पनिक हो।


"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


कुरा चै तेहि एस एल सि दिने बेला तिर को हो। म र मेरो एउटा केटी साथी सँगइ साइसको तिउसन पढ्न भनेर कालिमाटी चोकमा गएका थिएु।हाम्रो ग्रुपमा अरु स्कुलको ४ जना केटीहरु नि थियो। जम्मा गरेर हाम्रो ग्रुपमा छ जना केटीहरु थिए। हाम्रो ग्रुपको अगाडि एउटा ग्रुप केटाइ केटाहरुको थ्यो। ति केताहरु मद्न्ये एक जना केटा साह्रै ह्यान सम थ्य । त्यो ह्यान सम केटाको साथीहरुले हाम्लाई साह्रै जिस्काउथ्यो। अनी कहिले काही हाम्रो जुत्ता नि लुकाइ दिन्थ्यो। अनी अब त्यस्तो कुरा सरलाई के भएन भनेर हामी केटीहरुले नि एकदिन तिनिहरुलाई ठीक पर्ने भनेर कुरा मिलायोउ। तर कहिले तिनिहरुलाई ठीक पर्ने भन्ने कुरा चै दिसाइद गरेका थिएनौ।होली नजिकिदै थियो। सरले होली को २ दिन अगाडि सम्म नि तिउसन आउ भन्नु भो। र तिउसनको लास्त दिन बिहानको दुइतै ग्रुपलाई एउटै ग्रुप बनाएर दिनको १ बजे देखी ३ बजे सम्मा पढाउने भन्नु भो। हामी केटीहरुले तेही मौकामा तिनिहरुलाई ठीक पार्ने भनेर सल्लाहा गरेउ र हामी सबै केटीहरु मिलेर तिनिहरुलाई लोलाले हान्ने भनेर ब्याग भरी पानी भरेको बेलुम लेर गएु। अनी तिउसन सकिने बितिकै ति केटाहरुला हाम्ले बेलुमको बर्षा गरी दुएम। खित खित खित। ति केटाहरुलाई केथा हामी तिनिहरु भन्दा नि चम्बु चौ भनेर। अनी त्यो दिन तिनिहरुले केही भनेन। लुरुक लगेर घर तिर लागे। होलिको फेरी भोली पल्ट देखी तिउसन जान्नु पेर्ने हामी केटीहरु यि केटाहरुले अब हाम्लाई बद्ला लिन के गर्च होला भन्दै दराउदै दराउदै तिउसन गयोउ। तर तिनिहले केही गरेन। हामी छक्क भयोउ। तर जे भएनी त्यो ह्यन्सी केटा मलाई साह्रै मन पर्न थालयो । धरै नबोल्ने खाल्को थियो। मैले मेरो साथीहरुलाई त्यो ह्यन्सी केटा मलाई मन पर्‍यो भनेर भने अनी उनिहरुले मलाई तेसो भए त्यो केटालाई गएर तलाई त्यो केटा मन पर्छ भनेर भन भन्न सक्दैनस भने एउटा लेतर लेख अनी हामी गएर दिदिम्ला भन्यो। अनी तिउसनको लास्त दिन मैले त्यो ह्यान सम केटालाई लभ लेतर दिने भनेर दिन रात गरी एउटा लभ लेतर लेखे अनी त्यो केटालाई दिए। उस्ले मेरो लेतर पर्दै नपढी च्यात चुत परेत मेरो फाली दियो। मैले केही भनिन अनी अनि एस एल सि दिए पचि म अमेरिका आए अनी उस्लाई देख्ने त कुरै भएन। अनी अस्ती नेपालबाट एउटा केटाको कुरा आको छ लु फोटो हेर भनेर आमा ले भन्दा म नि लु फोटो हेरेर के नै फरक पर्छ भनेर हेर्दा त तेही ह्यन्चिको फोटो पो राइछ। त्यो फोटो देखेर म दाङ परे अनी आमालाई तुरुनै हुन्छ भनिदे। अब एही मंसिरमा हाम्रो बिहे हुँदै छ। खित खित खित

लेखक ठुल्नानी थकुरानी

 
 
Last edited: 03-Jan-08 11:10 AM

 
Posted on 01-04-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


वाह् वाह पर्बते ज्युले क्या गजबको कुरा भन्नु भो। नहुने बेला के के हुन्च हुने बेला ढुङ्गा नि फुल हुन्छ। अब पुरानो दकुमेन्त खाली सिसी पुराना कागजलाई बेची दि सक्नु भू मम्मिले।

sarkis ह्यान्सी लाई देखेर उही बेला होस उधेको। अब त्यो लभ लेतर कतै त्यो लेतर दिन पाठकओ साथीले नै बिच बाट त उधाइ दिएन। यो कुरा पत्ता नलगाइ भाको छैन।



 
Posted on 01-04-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त्यो बेला एकजना 'खाली सीसी पुरानो कागज' लाइ भेट्याथें, मख्ख थ्यो त्यो मान्छे।
मैले किन खुशी भा'को भनेर सोधेको, भन्छ ,'मैले लर्किको लोप लेटर पाएँ हुजूर!'
अहिले त्यो मान्छे कम्पाउन्डर बनेको छ भन्ने सुनेको। तर त्यो बेला लर्किको लोप लेटर पाए नि अहिलेसम्म लर्की चैं
पाएको छैन रहेछ त्यल्ले!
 
Posted on 01-04-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ufffffffffffff gafadi chitre pitre.

 
Posted on 01-04-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठूल्नानीको कथाले त तहल्का नै मच्चाएछ है । यस्तै हो भने एकदिन यिनी कथा-सम्राज्ञीको पदले विभुषित हुन बेर लाउदिनन् ।

 

अन ए सिरियस नोट, दो, कविता भन्दा गद्यमा कुरा बेसी स्पष्ट, बेसी ईमान्दार र बेसी ठ्याक्क भन्न सकिन्छ । त्यही हुनाले सन्सारमा सबभन्दा ज्यादा बिक्ने पुस्तकहरु जहिले पनि गद्य विधाकै हुन्छन्, कविता विधाका होईनन् ।

 

मैले यो प्रसंग ल्याएको चाही चौतारीको नयाँखर्के थ्रेडमा ठूल्नानीको फोटुमाथी कविता लेख्ने अनुरोधलाई मैले त मैले दानेले सुद्धा पुरा गरेन भन्ने गुनासोलाई सम्बोधन गर्न हो ।

 

भनें नि, जो मान्छेसंग भन्ने कुरा स्पष्टसंग, पुरा ईमान्दारीका साथ र ठ्याक्क राख्ने आँट छ, त्यसले कथा लेख्छ, प्रेमपत्र लेख्छ, टेक्स्ट मैसेज पठाउँछ, च्याट गर्छ । जो मान्छेलाई कुरा छल्नु छ, बढाईचढाई गर्नु छ, बहुअर्थी बनाउनु छ, त्यसले कविता लेख्छ ।

 

त्यसैले दानेले लेखेको एक प्रेमपत्र, एक एसएमएस, एक च्याट अरुले लेखेका हजारौं कविता/गजल भन्दा बढी सच्चा र मूल्यवान हो ।

 

तर मैले बदख्वाँई गरेको कविता चाही पाल्सी भाषामा लेखिएका कविताहरुको लागि हो है । कुरो नबङ्ग्याएर जस्ताको तस्तै राख्ने कविता त गद्यकै कोटीमा गईहाले नि ।

 

द्‍याट सेड, ठूल्नानीको यो साईनिङ मोमेन्टको अवसर पारेर उनको फोटुमाथी एउटा शेर हालेर उनको पुरानो अनुरोधलाई आंशिक रुपमा भे नि पुरा गरिदिन मुन लाओ ।

 

तर म ईमान्दार बन्छु है ।

 

माने, खासमा ठूल्नानीसंग कुरो गर्ने अवसर खासै मिलेन नयाँखर्के भेलामा । बरु दानेसंग बात मार्न भ्याईया थ्यो मजाले गाडीमा ।

 

एनिवे, त्यही कुरोलाई चन्दन दासले गाको वशीर बद्रको यो शेरमा राखें है त ।

 

 

न जी भर के देखा न कुछ बात की

बडी आरजु थी मुलाकात कि



 
Posted on 01-04-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


वाह! नेपे दाजु वाह
वाह! ठुल्नानी वाह



 
Posted on 01-04-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीले पनि हकबिको आयोवा शैलीमा साझा हल्लाकै हो।
 
Posted on 01-04-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sani kina ho timile tyati ramro geet gayako? ani ufri ufri nacheko.....sarai masti gare jasto chha ni... timile gayako git sunne ho?
 
Posted on 01-04-08 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kati ramro lekhey ko uptowngl --it'z so natural - keep on writing - if possible write a bit longer everyday hai.    


 
Posted on 01-04-08 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ठूली,

 आज भाग्यले राम्रै साथ दिएको चै पक्का हो --त्यसको लागि तिमीलाइ धन्यवाद चै नभनी रहिन सकिन  

 लेख्दै जाउ  सिस अरु पनि   :)

 


 
Posted on 01-04-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्री ठूल्लूले त साझामा कथा क्रान्ति नै ल्याइदीई ल! 

अब म नि ठूलीसँग कथा लेखनको टिउशन पढ्नु परो!


 
Posted on 01-05-08 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नपे दा धन्यवाद। दा हजुर सँग मलाई बसेर धरै कुरा गर्नु मान थियो। तर हजुर सँग कुरा गर्न अली अली दर नि लागेको थ्यो। अब दालाई त थाहै छ नि म अली धरै बोल्नु पेर्ने तेही भएर अली अली दर नि लागेको थियो। दा हजुरको कबिता नि धरै मन पर्छ। तर खासै म तेती कबिताको अर्थ बुझ्दिन। तर नि पढ्न भने पद्छु। दा हजुरको कबित भन्ने सैली मलाई साह्रै मन पर्‍यो। कबिता बन्दै तेस्को अर्थ नि भन्ने साह्रै मन पर्‍यो। म जस्तो कबिता नबुझ्दिनेलाई भने साह्रै राम्रो थ्यो। अनी दा हजुरले दिनु भएको "च्यात्न नसकिने चिट्ठी" आधी पढे। कुनै कुनै शब्दको अर्थ अली अली बुझ्न गर्‍यो भयो तर नि साह्रै राम्रो लाग्यो। अनी दाने नि साह्रै खुशी थ्यो हजुरलाई भेतेर हजुर सँग कुरा गर्न पाउदा र हजुर सँग धरै कुरा सँग सिक्ने मौका पाएर धरै खुशी छ। धन्यवाद नेपे दा। नेपे दा हजुर त मेरो फेभरेत दा भनेर अस्तिनै नयाँ खर्कको भेलामा त भनेकाइ थिए दा। नेपे दाले मात्रा मेरो सुप्पोर्त मा हुनुहुन्त्यो। थ्याँक्स दा। अनी दा मेरो लागि कबिता लेख्नु भाकोमा थ्याँक्स। मलाई याद छ यो फोटो हजुरले नै खिच्नु भाको थियो।

 
Posted on 01-05-08 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यु हजुरले के भनेको खोजेको बुझे भे मरिजाम। दीप ज्यु जे भएनी म त हजुरलाई पंखा हुनी

झिल्के दादु मुअह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह। अब मेरो नाच हेर्न त अस्ती नयाँ खर्कमा आउनु पर्थ्यो नि।

मिस दा हजुरलाई धरै धरै धन्यवाद। हजुरहरु बाट सिकेको त होनी। हजुरलाई थाहै छ नि सुरु सुरुमा चौतारी आउँदा त केही नि लेख्न आउँदैन थ्यो। हुन त अहिले नै तेती राम्रो नेपाली त लेख्न आउँदैन। तर नि हजुरहरुले मलाई  गाइद नगरेको भए आज यो कथा लेख्न सक्दैन थे। थ्याँक्स and love u दि

pjna007 थ्याँक्स हजुरलाई नि। हुन त म हजुर जती राम्रो त लेख्दिन। तर नी मलाई हौसला दिनु भएको मा फेरी एक्चोटएे थ्याँक्स

चित्रेको बारेमा के भनौ। साह्रै मिलनसार, हेल्पफुल, जे भन्दा नि नरिकाउने एस्ता चित्रे को बयान हजार हात भएका सेस नागले त बयान गर्न सक्दैना  भने म जस्तो ले बयान गर्न के सकुलार।


 
Posted on 01-05-08 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uptowngal,

timro yo tote boliko katha kasto sweet and honest, raamro lekheki cheu.


 
Posted on 01-05-08 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Uptown gal: Ke bahiracha, I like the title of your thread and I hope this story ain't true. Hami great wall of china gumne plan kaha gayo huh? Tesma pani bichar garnu paryo.

Sirus_me


 
Posted on 01-05-08 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto bhagyamani uptowngal ta,

hera afule man parayeko keto sanga bihe hune bhaecha. bhojma malai pani bolau hai plzzzzzz. ma pani kohi bhetchu ki timro biheko bhojma


 
Posted on 01-06-08 3:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरुमा पर्दा त यस्तो लाग्यो कतै यो साच्चैको त होइन तर पछि पढ्दा थाहा भयो यो त काल्पनिक पो रहेछ। तर राम्रो छ तुलसी घिमिरे दाजुले पाउँनु भयो भने ३ घण्टाको फिल्म बनाउँनु हुन्छ। लेख्दै जानुस है त।


 
Posted on 01-06-08 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उइ हुssssssssssssssssssssssssssssssssssssssssssssssssssई !

हाम्रो ठुल्नानीको कथाले यता भुइचालो नै ल्याएछ। "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"   रे, अझ।  टाइटल नै कस्तो सस्पेन्स अनि टाइटल मात्रै नि एउटा सिङ्गो कथा जस्तो। गजब छ।

भाग-३ मा यस्तो हुने हो कि !

कुरो मैले त्यो ह्यान्चिलाई लपलेतर दिदाकै बेलाको हो। हेन्छीले मेरो लेतर च्यात चुत पालेपछि मलाई सारै रिचुतो। एक दुइ मइना त मैले काना पनि कान मन लागेन। मेरो आमाले सदै यो केतीलाई के भो भनेर भन्नु हुन्थ्यो। आपुलाई कस्तो पीर परिराकेको थियो। अनि यसो मन दुलाउन म साइबरतिर गएर च्यात गर्न थले। च्यात गर्दा केती भनेर ताह पाए पचि केताहरु ह्वार्ह्वार्ति मेसेज पठाउँथे। मैले पनि केताहरुलाई "लप् यु" र "मुहाहाहाहाहा" गरिदिन्तेँ। केताहरु त त्यसै मख्ख पर्ने। खित खित खित खित। एक दिन नेपालन्युज च्यातमा एउता सिरियस कालको केता सँग कुरा भयो। मलाइ उसको कुरा गर्ने तरिका सारै मन पर्यो। उ साह्रै भलाद्मी लाग्यो। अनि मैले उसग फोतो मागेँ। उसले नि सजिलै दियो। उ पनि केता त हो, केतिले एक फेर माग्ने बित्तिकै खुरक्क फोतो पतायो। उ त झन पैलेको भन्दा ह्यान्चि रैच। अब यसैलाई पत्याउन पर्यो भनेर म त्यो केता सँग दिनदिनै कुरा गर्न तालेँ। उसले पनि मलाइ मन पराएच। अब भेतम भनेर कुरा गरेम। उसलाई बेत्न जाने दिन म कलेज जाने भनेर घरबात हिने। आमाले मलाई स्कुलमा कान भनेर पाउ पोको पारेर दिनुभो। अनि मैले उसलाई भेतेर दुबै मिलेर पाउँ खाएम्। रियलमा देक्दा त झन उ अझै ह्यान्चि रे'च। लास्तमा बाँकी पाउँ उसलाई दिएँ। राति मेरो सेल बज्यो। त्यै ह्यान्छिले फोन गरेको राइच। उसले मलाई थाङ्कु सो मच फर द लेतर, आइ लप यु तु भन्यो। मैले त कुरै बुजिन। बिहान आमाले त मैले पहिलेको ह्यान्चिलाई लेकेको लेतरमा पो पाउ पोको पारिदिनुभएच। जे भए नि ठीकै भयो। खाश त मेरो पचिल्लो ह्यान्चि सँग बिहे हुन लागेको हो। उसको नाम दाने हो। पहिलेको ह्यान्ची सँग त मेरो बैनीको बिहे गर्दिन लागेको हो। तर उसले मेरो बैनिलाई म नै भन्ने थानेको छ। मैले गर्दा मेरो बैनिले नि ह्यान्ची पतिदेव पाउने भयो। म त क्या चलाक। बैनिलाई पनि ह्यान्छि मिलाइदिएँ। खित खित खित खित

 


 
Posted on 01-07-08 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दिपिका ज्यु हजुरलाइ धरै धरै धन्याबद् मेरो तोते बोलि मन पराइदिनु भएक्मा।
sirus_me ओहो माइ गद धरै दिन पछी हजुरलाई साझामा देखे नि। के हो नयाँ गाडी किनेर सझाइ बिर्सिदिने। अनि ग्रेत वल ओफ चाइना घुम्न जानत म रेदि चि। तर हजुरको गाडीको अगाडि सितमा बस्न दिने भएर मात्र। एन्द लेत मी नो व्हेन आर या कमिङ तो पिक मी।


CL हाउ आर यु? भाई हाल्छ नि मेरो बिहेमा हजुरलाई बोलाउछु नि। तेहित केथा हजुरले नि कोही ह्यन्सी भेती हाल्छ कि। मेरो ह्यान्सिको साथीहरु नि ह्यान्सी छ तर मेरो ह्यान्सि भन्दा लै कम च खित् खित् खित्


harrep ज्यु यो काल्पनी हो। खै मैले त त्यो तुलसी घिमिरेलाई चिनेको छैन हजुरले चिन्नु भाको छ। छ भने एसो सोर्स फोर्स लगाइ दिनुस न। कतै मेरो कथाको नि मुभी भनी हालानी कसो। हरिप ज्यु मेरो लाईफको रिएल ह्यान्सी कसरी भेत्यो भनेर नि कुनै दिन लेखुमला नि।


भाउते दा हेर न उस्लाई कतिनै सबै कुरा थाहा भाको जस्तो ले। किन बिच्मा बोलेर मरेको होला। कुरौते, हिसी नपरेको केटा।


 
Posted on 01-07-08 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Part:3

"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


 

ह्यान्सिले फोन राखे पछी म सोच्न थालए। त्यो लभ लेतर कता हरायो भनेर सोच्न थालए। अनी मैले त्यो लेतर त मेरो साथी सोनिलाई दिन पथाएको थिए। उस्ले किन त्यो लेतर ह्यान्सिलाई दिएन। कतै उस्ले पनि त्यो ह्यान्सिलाई मन पराको त थिएन भनेर सोच्दा सोच्दै कती खेर निदाएछु पत्तै भनेन। अनी भोली पल्ट बिहान उठेर अफिस गए। अफिसमा नि कसै सँग बोल्नै मन लगेन। अनी काम नि गर्नै मन लगेन र मैले सोनिलाई फोन गर्ने दिसाइद गरे। यस्तै बिहानेको १० बजे तिर सोनीको सेल फोनमा फोन गरे। ३ धन्तिमाइ उस्ले फोन उथाइ। अनी मैले हेलो सोनी के छ तेरो हाल खबर। अनी तेरो बुढालाई सञ्चै छ। उस्ले उताबाट ओहो माइ गद त ठुलि किन धरै दिन पछी कल गरिस नि। तलाई कस्तो छ? अनी मैले सोनिलाई मेरो बिहे हुन लगेको कुरा भनेची उ दाङ पर्दै उतै अमेरिकाको केटा सँग कि नेपालको केटा सँग मैले नपाल्कै केटा हो। नेपालमै आएर बिहे गेर्ने भने। उस्ले ल भन त त्यो केटा को हो भन्दै त कस्तो चुपेरुस्तम राइछ राइछस हेर त हाम्लाई भन्दै नभनेको। मैले उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ तलाई भन्न भनेर त अहिले फोन गर्दै छु नि। अनी तैले नि चिनेको छस त्यो केटालाई। सोनिले मैले नि चिनेको छु रे। कतै हाम्राइ स्कुलको केटा त होइन। मैले होइन होइन तलाई याद छ त्यो ह्यान्सी हाम्रो साइसको तिउसन्को। उस्ले किन याद न हुनु त त झन्डै तेस्को प्रेममा पागल भको थिस् नि भन्दै खित् खित् खित् गर्न थालि। अनि मैले एउटा कुरा सोधौ नरिसा है त। उस्ले मैले कुरा भन्नु भन्दा अगाडिनै तैले तेही लभ लेतरको कुरा सोध्न लागेकी होला होइन मैले हो भने। अनी ल भन त तैले तेस्लाई किन त्यो लभ लेतर नदेको। सोनिले हेर मैले त उस्लाई लभ लेतर नै भनेर देको तर मिस्तेकले ल्यासी पाउको पो कागज दिएची। सुरुमा त मलाई नि थाहै थिएन। तलाई त्यो ह्यान्सिको साथी याद छ। मैले कुन चाँही सोनिले तेही के त हाम्लाई मन नपेर्ने, मेरो जुत्ता लुकाइ दिने चै। मैले अ तेही गाइने (उस्को नाम गाइने कसरी भयो भने उ जहिले नि हाम्लाई देखे चि गीत गाउथ्यो हो तेसैले उस्को नाम हाम्ले गाइने राख्देको:प) हो तेही गाइनेलाई मैले ल्यासी पाको कागज देको भनेर दिदात उस्लाई लभ लेतर दिएछु। भन्ने हो भने साता सात भयो। सरि थुलि नरिसाल पिलिज। मैले ह्या तेस्तो कुरामा नि अब किन रिसाउने। अनि त्यो गाइनेले त्यो लेतर पएचि के गर्यो त। सोनिले भन्न थालि हेर त त एस् एल् सि सकाइचि अंेरिका गै हालिस त्यो गाइनेले कम ता दुख दिएन मलाई। एस् एल् सि सकाएचि म र रिता कोम्पुतेर सिक्न गयो। त्यो गाइने हाम्रो कोम्पुतेरको तल हामिलाइ कुरि राख्त्यो। अनी घर सम्म पछी पछी आउथ्यो। तेती बेला दाइले देखेको भए। मार्थ्यो तेस्लाई। अनी के भो त मैले सोधे। अत्ती भएची मैले उ सँग सोधे गाइने तिमी किन सधैं मेरो पछी पछी लागेको। अनी गाइनेले अस्ति तिम्ले साइसको तिउसनko last dayमा देको लभ लेतर पधेर मलाइ तिमि सङ साथि बनाउन मन लाग्यो। अनि मैले तिम्लै लभ लेतर देको रे। चैन मैले तिम्लै लभ लेतर सेतर देको। उस्ले तेसो भए यो के त भनेर तैले देको लेतर पो देखाउच। अनि म र रिता मुखा मुख गरेर हास्यो। अनि मैले उस्लै सबै कुरा भनेचि उस्ले थिकै च भन्यो र त्यो दिन् देखि हामि साथि भयोउ। बिस्तार बिस्तारइ हामी एक आर्कालाई मन पराउन थालयो अनी तलाई थाहा छ मेरो बिहे को सँग भको भनेर मैले किन थाहा नहुनु तैले कार्ड पथाइ देको होइन तेरो पतिदेबको नाम समिर होइन। सोनी हासी हो हो तर तेही गाइनेको नाम नि समिर नै हो नि ठुलि नकल्ली पो भन्दै खित खित खित गर्न थालएे। म त छक्क परेर बोल्नै सकिन। अनी सोनिले तलाई धरै धरै धन्यवाद है तेरो लेतर ले गरेर मैले समिर जस्तो जीवन साथी पाए पो भन्छ भा। अनी सोनी भन्न थालएे जे भएनी तैले नि ह्यान्सी पाउन लगिस राम्रै भो। तेरो र ह्यान्सिको बिहे हुने कुरा सुनेर साह्रै खुशी लाग्यो। अनी तलाई थाहा छ ह्यान्सी कहिले काही समिरलाई भेट्न हाम्रो घरमा आउछ। उ पहिले भन्दा नि ह्यान्सी छ। तैले उस्लाई देखिस भने बेहोस हुन्च। अनि म उस्को कुरा सुनेर दङ परे अनि फोन कार्दको मिनेत नि सकिन लायो र भन्न लाग्यो यु ह्याभ् १ मिनेत लेफ्त। मैले सोनि लाइ ल ल अब मिनेट सकिन लाग्यो फेरी तलाई पछी फोन गरुम्ला। अनी गाइने लाई उप्स समिरलाई नि सोधेको च भन्दे अनि त फोन् त्वाअाअाअाअाआ त्वाअाअाअा गर्न थल्यो।


 
Posted on 01-07-08 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 फेरि धमाका।

त्यो गाइने म त हैन कतै ?  कि पुन्टेदा' हो  ?

मान्छे त्यति साह्रो हिस्सी नपरे नि कथा चैँ कस्तो हिस्सि परेको लेख्न जानेको होला

रमैलो छ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters