[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 218228 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-09-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी छ छैठौं अध्याय पनि!! राम्रो लाग्यो!!

सप्पैलाइ फेरी नमस्ते ।

:-)
 
Posted on 01-09-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ चिया पान को साथ मा नाशतानी भो :प
सानानी, चित्रे, हरि के छ हालखबर ?
 
Posted on 01-09-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुईssss....

ठुलिले फिरि लास्ट इग्नोर हानिदिने के मोलाई!
सान्स, चित्रे, ग्वाँच्स सोम, ह्यारिस ब्रो सबलाई हाई दिएर मोलाई बाल छैन!

के छ ह्यारिस सोम? बबाल मस्तिमा होला हैन ब्रो त?
 
Posted on 01-09-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या यार निश सोम, बबाल मस्ति भन्दिने, आफूलाई चैं क्या टेन्सन भा' बेलाँ
बरु त्यो कुम्ले र तिमी भ'र फिक्स सिक्स के भन्दै थ्यो नि, यसो सिकाईदेउ न, टेन्सन सेन्सन जान्थ्यो कि? :-)
 
Posted on 01-09-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D:D:D.............
 
Posted on 01-09-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन गालाउ कुमारले कस्तो राम्रो स्वोस्थानी भन्ने रैछ नि। :P
नमस्ते है गाम्ले हरु।
 
Posted on 01-09-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

omg... unicode link is not working. Time for copy paste :-D
my resolution..write one phrase in nepali here once a month.. copy paste counts :-D

NKC right right?
नमस्ते है गाम्ले हरु।
 
Posted on 01-09-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटकिटि चिरबिर अर्न थालि सकेछन । निशे बज्जिया नि आएछ ..... हिजो राती के के जाति खोक्स दिदै थ्यो बज्जियाले । जे भा्नि मेरैसाइडमा कुरो अर्या र 'छ .... अलि ग्यांग बनाएर हेड्नै मात्रै हो नत्र त्यो निशै लन्ठु त्यति नराम्रो चै हैन के सिम्सको चाकडि राम्ररी जो अर्न सक्छ .:P
तितौरी रिसाउने हुन कि भेनालै बज्जिया भन्देको भनेर ।
ल सप्पैलाइ, ग्वाँचे, चित्रे, कुम्ले, प्रिति, तिरु,ठुल्नानी,हरि, नेप्चे, नमस्ते गरेहै सकिनसकि ...टाउको निहुराउदा घाटी दुख्छ के :)
 
Posted on 01-09-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, स्वस्थानी पढियो, कुरा बुझियो । आफु त फस्ट टायम स्वस्थानी पढ्ने मा परियो । वडा मजा आयो । बल्ल प्रौढ शिक्षाको मास्टर ले छुट्टी दिए त्यो नि बाहर हात लामो होम वर्क दिएर ।क्या टेन्सन । तारेमाम है सबैलाई ।
 
Posted on 01-09-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cerine लै नमस्ते अर्नै बिर्सेछु। देखिन क्या :)
 
Posted on 01-09-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऊफ् यै बेला टुप्लुक्क राहुलदाइ पनि । घाटि उठाउनै नसक्ने भेसक्यो । ल राहुल दाइ हउरलै नि तारेमाम भने ...साच्चि यो तारेमाम भन्या टाउको निहुराएर हात जोडेर भन्ने हो कि अथवा मुखले मात्रै तारेमाम अरे भुन्ने हो ? :D ( नत्र रिसाउन ट्याम लाग्दैन के ..सुटुक्क भन्या है राहुलदा ले नसुन्ने अरि)
 
Posted on 01-09-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले सुनें मास्टर नानी, यो बुढोको आँखा अलि कम्जोर भए नि कान चाँही फस्ट कलास्को छ है ।
तारेमाम मुख ले भने नि पुग्छ हो, आफु नि झुक्न सक्इन्न । मास्टर्नी नानी को हाल के छ क्यार्, खबर त भरे टेलिभिजन मा हेरौला ?
 
Posted on 01-09-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस् दाई माफ पाम अनजान मा गल्ती भो । नमस्ते निस् दाइ
 
Posted on 01-09-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच! आबो ह्यारिस सोम पनि फिक्स हानिदिने भन्या?
मो संग त क्लिन भैसक्यो सोम, बोरु कुम्स पाट संग भक्कु छ एक कल हान न कुम्सलाई!

आपुईsssss कुsssनामा बसेर के साह्रो मिठो हाँसो हाँसेको हौ हाम्रो तित्स सालि! यस्तो हाँसो हेरिराख्न पायो भने त फिरि ट्याब स्याब, फिक्स सिक्स केहि चाहिँदैन नि त हौ झ्याप हुनोलाई!:):)

मिस फिरि गालि मात्र गरिदिने के मोलाई बजिया भनेर। झन हिजो मान्छेहरुले सुड्डिलाई लास्ट र्र्याग गर्यो भनेर थर्काएको त उल्टो मोलाई बजिया रे आबो :O
 
Posted on 01-09-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुइsss... ठुल्स, माफ माग्न पर्दैन हौ, म संग के को माफ? तिमीलाई देखेर बोलाएको पो त हौ मोइले त। बोरु ह्याव्स दियौ? :)
 
Posted on 01-09-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबुइ हाम्रो त्यस्तो ज्ञानि भेना लाइ बज्जिया रे मिस् ले :O :(

अनि, फिरि हाम्री मिस् त्यस्तो राम्री कस्ति भने सरल्, सबैलाइ माया गर्ने, कहिले नरिसाउने , होमवोर्क नगर्दा पनि उठ्बस नगराउने , त्यस्ति मिस् लाइ सुड्डि भन्ने यो निस जिजु को स्वस्थानि माता ले कल्यान् गरुन्।

स्वास्थानि माता कि जय! :P
 
Posted on 01-09-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन तो तितौरी साली लै के भयो भन्चु र? क्यारन हो त्यस्तो आफ्नो भेनालै बज्जिया भन्दा :( हुने । अणिखेरि त्यो के जाती उटपट्यांग भाषा बो्ने नेशेको चै स्वस्थानी माताले कल्याण अरुन रे । अस्ति राहुलदा ले माष्टर्नी नानी ज्ञानी छिन भुनेओ सुनेनऔ के हो तिमुरका खरायोको अस्ता कानले । बड एउ जनाले के के जाती भन्ने एउ जानाले थपडि बजौने भ'का ।पर्खि न तिमुर लै सिस्नोपानी लगऔन नपुगेका
गर्र्र्र्र्र्र्र्र्र्र्र्र्रर्र्......
 
Posted on 01-09-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-09-07 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hi Thulnaani :D what's up ?

लोल् भलाइ का तो जमाना हि नहि रहा!
मिस झन कस्तो मिस को पक्ष मा बोलेको झन् मलाइ गुर्‍र्‍र्‍र्‍र्‍र्‍ रे सिस्नो ले कुट्ने रे :O :(
help me!!!!
nish jiju where r yaaaaaa ? ...:p
 
Posted on 01-09-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस लगाम लगाम सिस्नु पानी: गुन्डे भाषा बोल्ने भेना अनि भेना को कुरा मा सही थाप्ने साली दुबै लाइ। बरु म सिस्नो टिपेर ल्याइदिम ?
:P :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters