[Show all top banners]

हेत्तेरिका!!
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६४~~

[Please view other pages to see the rest of the postings. Total posts: 704]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE



पुनश्च: यो चौतारी बनाउदा श्री चित्रेको सहयोगको लागी आभारी छु, कृपया आशिर्बाद दिदा नभुल्नुहोला!!

[VIEWED 222837 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
हेत्तेरिका!!
Posted on 07-24-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६४

चौतारी-६४

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 64
editions.


Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइको ब्लग
- कफी विथ कुम्ले कार्यक्रम अन्तर्गत जिम्माल बा, निसान्त र मदनवाको अन्तर्वाता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु


दीप ज्योको कविता

आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क
सोमबार आउँछ नारेर जान्छ
मङ्गलले त झन जोतेरै मार्छ
बुध आउँछ झिनो आश पलाउँछ
तलबि बिहिबार मात्रै आफ्नो लाग्छ
शुक्रबार आउँदा हतार हतार हुन्छ
हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ
आइतबार ब्यानै देखि दिक्क
भोलि त फेरी --- भन्दै ठिक्क



 
Posted on 07-29-07 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बागचाल चै हैन, याहु मा बुध्दिचाल खेल्ने भे, म तयार ।
 
Posted on 07-29-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
रबिबारे जदौ।
 
Posted on 07-29-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसी गीत कहिले रिलिज भा रइछ ? बिराले कती किलसा पुगेउ अहिले
 
Posted on 07-29-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफै अनिमान गर्नु पर्यो नि।
 
Posted on 07-29-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त मेरो पुरा साफ सफाई अभियान! भउतेलाई नि झाडु लाएर भूत झार्नि हो भने मेरोमा ल्याईदिए हुन्छ!

तारेमाम् सबैलाई!
 
Posted on 07-29-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् पुन्टे दाजी।
 
Posted on 07-29-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते भाई राजा, तारेमाम्! गाथमा आरामै होला भन्ने आशा गरेको छु।

भाई राजा, हिजो साँझ फोन गर्ने प्रयास गरेको थिएं, तर आन्सरिङ मशिनमा गयो। अस्तिनै को "Jenny" भन्नेले बोलेकी थिई, हिजो फेरि अर्कै आईमाईले बोलेकी थिई, मशिनमा। भाई राजा सुघ्रन खोजिबक्सेको कुराले मेरो मनमा केहि शान्ति जगाए पनि, भाई राजाको चाहनाको कदर गर्नै पर्ने प्रण मैले गरेको हुँ। तर, को को परस्त्रीहरुको आवाज फोनमा सुन्दा खेरि, हैन मेरो प्यारो भाई राजा भउते उस्तै होईबक्सन्छ जस्तो मानेर खुशी त लागेकै हो, तर कतै त्यो तथ्यले हजुरकै सुध्रने प्रतिबद्धता माथि कलंक उब्जाउने हो कि भन्ने आपत्ति भाई राजा समक्ष बिन्ति टक्र्याउँदछु।

खैर, भाई राजा डेरा सरि बक्सेको हो भने नयाँ नम्बर पाऊँ, अनि मेरो आशंका माथि हजुरले जरुर माफि जाहेर बक्सिने छ भन्ने पूर्ण आशा गर्दछु।

जो हुकूम!
 
Posted on 07-29-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-29-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अति आदरणिय, प्रजावत्सल, परम तेजनिय पुन्टे राजासाब का समिपमा अशर्फि राखि ढोग टक्र्याउँछु! हिजो सन्धयाकालमा राजासाहबबाट फोनमा हुकुम भएको महावाणी आज्ञा शिरोपर गर्न समय र परिस्थितीले गर्दा असफल भएँ! आशा छ राजासाहेबले पनि यो तुच्छको धृस्टतालाई सामान्य गल्ति ठानि माफि जाहेर बक्सने छ भन्ने पुर्ण आश गर्दछु!

साथै, हजुरको मुखारविन्द बाट भउत भाइ भन्डारीलाई बक्स भहेको जाहेरी आग्रहमा बक्स भएको कुराहरुमा सोह्रै आना समर्थन गर्दछु।

जो हुकुम।

 
Posted on 07-29-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे माईला राजा,

दर्शन स्वीकारें, असुर्फी हजूर कै बाहुलीले टिपि बक्सेला।

हजूरको समयको अभावलाई धृष्टता मानि बक्सेको हजूरको अपरम्पार नम्रता प्रति आफ्नो कृतज्ञता समर्पण गर्दै, हजूर समक्ष यो बिन्ति टक्र्याउन चाहन्छु कि, हजूरको समय र परिस्थितिको वाध्यतालाई पूर्ण रुपले बुझि लिई स्वीकार गर्न सक्नु नै हाम्रो परो धर्म रहेको छ। समय र परिस्थितिले साथ दिएको अनुकुल अवसरमा हजूरले अवस्य नै हाम्रो आग्रहप्रति निगाह बक्सने छ।

सरु भक्त भण्डारी, उर्फ "भउते", राजाको नव प्रतिबद्धता माथि रहेको हजूरको रायसंग हाम्रो पनि पूर्ण सहमति रहेको तथ्य जाहेर गर्दछु। आउँदा दिनहरुमा हाम्रा भउते राजाका निर्णयहरुमा असहमति भए पनि तिनमा कुनै दख्खल पर्न नदिने सल्लाह हजूर समक्ष फेरि पुन: बिन्ति टक्र्याउँदछु। सामान्य, रमणिय, तर भउते राजाको नजरमा "तुच्छ" मानिने जीवन शैली त्याग गर्ने राजाको निर्णयले शायद हजुर र हाम्रो जिन्दगीमा पनि केही अपरिहार्य सुधारहरुको जगेर्ना होलान् भन्ने तथ्यमा हामी बिश्वस्त छौं।

हामी र हाम्री अर्घाङ्गीनी महारानी अब एउटा नेपाली वृत्तचित्र नजर हुन सवारी चलाउन लागि रहेका छौं। हाम्रो अनुपस्थितिमा भउते राजा लगायत सम्पूर्ण चौतारी वासिन्दाहरुको रेखदेख हजूरले गरिबक्सने छ।

जो हुकूम, जो निगाह!
 
Posted on 07-29-07 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजा साहेबहरुको भलाकुसारी अत्यन्त सौहाद्रपूर्ण वातावरण सम्पन्न भएको रैछ। यो नाचिज ठुलदाईले यस्तो सारगर्भित गोष्ठिमा उपस्थिति जनाउन न सकेकोमा आफैमा थुक्क थुक्क महसुश भएको छ। क्रिक्रेट भन्न्ने जन्तुकोको पछाडि मस्तिष्कका सारा तन्तु लागेको हुनाले गयल हुन गएको तथ्य निबेदन गर्न चाहन्छु। तारेमाम्।
 
Posted on 07-29-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-29-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे राजासाहब,

हामिलाई गरिएका आग्रह, अनुरोध र निर्देशन अनुसार शासन व्यवस्था चलाउने हाम्रप पारिपाटि हरि आएको कुरा सर्वविधितै छ। राजासाब द्वारा गरिएका सम्पु्र्न (समपुर्ण) आग्रह बिना पुर्वाग्रह पुरा गरिबक्सने नै छौँ। हजुर द्वारा हुकुम भए बमोजिम, भउते राजाको नजरमा तुच्छ मानिने जीवन शैलीमा अवश्य पनि नै अपरिहार्य सुधारहरु हुने नै छन भन्ने हामिले बिश्वास गरिबक्सेका छौँ। वृतचित्र परमान्नदका साथ नजर होस। जो हुकुम!

हाम्रा चौतारीदरवार संवाद सचिवालयाका हाकिम श्रि राहुलभाइ द्वारा प्रकाशित बिज्ञप्तिलाई मध्यनजर गर्दै हाम्रि नातिनी युवराज्ञि तितौरीको समेत उपस्थिती भएको यस शुभघडिमा उक्त गयल माफ गरिबक्सका छौँ।

जय नेपाल!

 
Posted on 07-29-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नातिनी युवराज्ञि तितौरी
 
Posted on 07-29-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरा-जी, नमस्ते !
 
Posted on 07-29-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-29-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते भ्याउते भकुन्डे भ्यागुते भक्त भन्डारि :(
डु नट् एभर टक टु मि
पुछर् लगाएर जि
अनि धेर् भन्ने हैन तिरा तिरा
खुस्काइ दिम्ला मकै चपाउने बङरा

धेर् रिस् उठाउने हैन ल दादु फेरि भन्या सुने भने भने, इट् वुड् बि माइ लास्ट् पोस्ट्

 
Posted on 07-29-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नातिनी युबराज्ञी तितौरी जी को दर्शन् गरें। केही उच् निच भए माफि बक्सेला नै। तारेमाम्।
 
Posted on 07-29-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काली !
 
Posted on 07-29-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

there you go ! :D

Hajurbaa

raahuldaa kataa bhaagum bho laaz laagera
taaremaam
bhaauju khai bhanyaa ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters