[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 338438 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 05-05-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११३


चौतारी मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!

---------------------------------------------------------------------
 
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन  
चौतारी ....तिम्रो माया मIर्न सकिन

चौतारीका दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो चौतारीकै हांगोमा  (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या भन्या।




Last edited: 05-May-08 04:46 PM


 
Posted on 05-07-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मच्छर  ने आप्को काता वो उस्का जूनुन था।।।
आप्ने खुज्ली कि वो अप्का सुकुन था .....
चाह कर भि आप्ने उसे नही मरा।।।।
क्योन्की उस्की रगो मे अप्का खून था
"

 
Posted on 05-07-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिही दिवस भन्नाले केही न केही गरी हाहा हिही हुहु हास्ने दिन अर्थात औरेजी मा भन्दा ओपन हाउस दिवस भन्ने बुझिन्छ, हर्के।


मदनवा, हमरो तारेमाम एक्थो लिइ दिनुस्।


 
Posted on 05-07-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरेले हसायो है, बल्ल हिही दिवश भन्ने बुजे मैले, हैन मत यहाँ सधैं हिही हुहु मात्रै देख्छु त ठुल्दाइ, कि सधैं हिही दिवश भन्ने होकी?

 
Posted on 05-07-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि हरकबहादुर,सब कुस्ले मङ्गले छ हेन हुजुरके??? हमि देखेतिएँ हुजुर उ दिन जब हुजुर एक्टा सुअर मारेथियो हुजुर भालासे घोँप घोँपकर! हमि सुअर त खान्देन हुजुर पर हुजुर तो सुअरके साथ चढाएथियो उ बोतलवापे उ हमि खान्छ, पर दुख अथि छ कि हुजुर हमिलाई भुलेछ दारु चढावनेको टेममा, हमि बहुते दुख मानेछु।

अरे रिठे दाजु, पहले त हुजुर हमिलाई किसन कन्हैया कहके आशमानपे बिठायो। हँ? त उकरके बाद मा हुजुर हमिलाई बन्यो कि हमि हुजुरके रस्ता काट्यो? हँ? त सला हमि थोडै कोहि जङ्ग्ली बिल्लि छ रस्ता काटनेको?? हँ? थोडै हमि मनहुस छ रस्ता काटनेको? हँ? और हमि सला उ फुलु वुलुके  चक्करियामे बुखार से तप तपकर सला अफ्नो पैरवामे खडा होनेको पाएछेन पर हुजुर भन्छ कि हमि अलेक्सनवामे खडा भएछ? हँ? त इतना सब पानके पिक थुँकनेको बादमा फिर से हुजुर भन्छ कि पान लियायिस! ठिके छ बुराभला जो भि कहनुस हुजुर हुजुर हमरो दाजु छ त हमि चुप लाग्छु गरिब आदमि छु करावनेको सक्देन। यि लिहाल्नोस पान!

अरे बड्कि कथि छे तोहर हालखबरिया? आजकल बहुते सुखे सुखे दिखेछ तिमि? सब ठिकठाक छ हेन?

अरे ओ पर्वतिया दाजु! अरे हुजुर अफ्नो थोबडा खुसि त सला दुनिया खुसि छ हुजुर कथि कर्ने खेँ... खेँ.... खेँ...।

अरे सपिरङ दिदि!हमि उ फुलु वुलु के बुखारसे तपदे थियो हुजुर बिमारिमे आवनेको पेएथेन हियाँ, त आज् आयो हुजुर सब लोगनको भेँट कियो हम्रो तबियत खुस भइलियो हुजुर!हमि कहिँ भि खोएछेन हुजुर। हमि हुजुरको इमलिके अचार लियाइदिएछ हुजुर देहात से!

हमि बुझेको रिठे दाजु, हुजुरके दायाँ ऐश्वर्जे राँय छ और बायाँ कटरिना कैफ छ, और अभिशेख और सलमान भि हुजुरको हाथ जोडेर अफ्नो अफ्नो जोडिके संग डेट जानेको टेम माग्छ। हमि मालुम छ हुजुर! खेँ.... खेँ... खेँ..

Last edited: 07-May-08 02:43 PM

 
Posted on 05-07-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अरे मदनवा कहिले भुलेछ तिमीलाई मैले, त उ अर्को हप्ता आहे कहाँ बशुम्न, तिम्रो गाउको ताडी, वाडी लेर आउ, अनी हामी चै उ शुओर बनाउछ अनी कसेर खाउला होयी न नहोयी, अनी उ रमकान्त, उमाकान्तलाई पनि लेर आउ है, तोड्से खाउ हामी बसेर, उक्रा खाएकी बाद, गाउमे हल्ला गरौला हुन्छ हैन। 

 
Posted on 05-07-08 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>और हमि सला उ फुलु वुलुके  चक्करियामे बुखार से तप तपकर सला अफ्नो पैरवामे खडा होनेको पाएछेन पर हुजुर भन्छ कि हमि अलेक्सनवामे खडा भएछ?<<<

flu bhaneko raichha na bujhiraa lol !

 
Posted on 05-07-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol ritthe same pinch ..ma ni madanwa le ke bhayo bhanira lol

ani fulu wulu thik bhail ta madanwa? angreji me Get Well Soon bhailinu

sachhai ko imly ko achar khana man lagyo. virtual acharko lagi hami thank you bhanilinchu  

lahare  baucha ko sayari dami lagyo


 
Posted on 05-07-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-07-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सला, मदनवा पनि फम मी आएछ। बडा बम्बैया गफ दिएछ। जमानत समानत सफाचट, इलेक्सन मा भएको   छैन भन्छ। अरे मदनवा, तुम्हार गावं के आफिसर हामी तो थे, लरकी छाप कि पत्ता साफ। सला ३२ भोट मी डुबके १८ दिन तक सोये थे। हाय रे  मदनवा कि किस्मत? ना लरकी मिले ना  लरकी छाप चले।
 
Posted on 05-07-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो गाम्ले हरु कती भाषा जानेको हो । मदनवा को बात म दम छ हो ।
 
Posted on 05-07-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahuldai, madanawaa, Spring, Ritthe, euta nepali, harke, nettre jdau hai sabailai

ani Thuliiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii where r u????????

 
Posted on 05-07-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के हो हिजो राती गीत पनि एउटै ! अहिले कन्फ्युज पनि एउटै कुरामा? अचम्म छ त !
टंके, झिल्के जदौ ! के हुँदैछ साथी हो?

 
Posted on 05-07-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahhaha Ritthe shaan k ho yesto? Basanti kai FAV color ma aayou ni? hehehhe....

 
Posted on 05-07-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol ritthe and amazing,  tei bhanya ni. same level ko tubelight  paryo jasto cha. Kidding.

yo ho mero fav color, pink hoina, But  pink ,too,looks nice there


 
Posted on 05-07-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-07-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिन्क होइन भने यो हैन त? अनी सेम लेवल को ट्युबलाइट रे? लोल
 
Posted on 05-07-08 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दै छौ गाम्ले पातकी हो??? सपै जिम्दै होलाउ के रे?

अचेल तो भउते, पुन्टे बुडा, हरितालिके, ठूली, चित्रे कता अन्मरिया छन् हँ?


 
Posted on 05-07-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jimmaal baa, k chha bhanya??? kurai garna napaine bhanya

 
Posted on 05-07-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यही त भन्या जिम्माल बा खै कता अन्मर्या हुन ति टाउकेहरु !
चित्रे त नाक मुख देखाउन आउँदैन ! ठुलि त यसो बेला बेला मा च्याउदैछिन ! पुण्टे बुढा नि यसो झुल्किन्छन !
हरी तालिके र हाम्रो चित्रे काइला बेपत्तै भए ! चित्रे को लोप सप पर्‍यो कि जस्तो नि लाग्छ ! नभये यसरी बेपत्त त नहुनु पर्नी हो ! अस्ती अस्ती चौतारी हुँदी माथि टाउकाँ खुब कबिता नि टास्थ्यो आँफैले लेख्या !
खै के जानु पर्भु !
हरी शरणअं !

 
Posted on 05-07-08 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि यही छु, अली काम गरे जस्तो गरेको
के  गर्ने गर्नै पर्‍यो।
अनी के हुँदै छ त , सक्यो आज को कार्यक्रम
दिपिका त ताप कस्यो जस्तो छ, तर्सेर आउँदै आएन ल
वो दिपिका साथी झत्त आउनु पर्‍यो।
आफुले केही भनेको जस्तो लाग्दैन, थुस्स परेर गएकी थि,
कही सिप नलागे मैले लखेको नेपाली मा उल्था गरेर
टाँस्नु पर्ला,
अनी बसन्ती के गर्दै हो, तिमी पनि टिउब लाईट ग्याङ ल ठिकै
छ।
अनी जिम्बाल के छ हौ, झिल्के लाई पनि सलाम थोके है,
रिट्ठे सान व्हाट'स अप,
हर्के दाई लाई पनि के छ हौ
मदनवा पनि गएछ हसाएर,
नेत्रे अनी टंके लाई पनि सलाम छ
अनी ठुल्दै के गर्दै हो,
सबैको कोता पुग्यो जस्तो छ, ल ल

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters