[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 169435 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-03-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई बल्ल तपाईं को घैतो मा घाम झुल्क्यो जस्तो छ नि । अस्तै देखि मैले भन्दै थिएनी यो जुरेली को पछी नलग्नुस् भनेर । ठुलि भाउजुले लौरा ले खुतो भाँच्ने गरी हाने पछी मात्र तपाईं को आँखा खोल्यो । आफ्नो बुइनी को कुरो सुन्नु भाको भए आज ठुलि भाउजु को कुतै त खानु पर्दैन थियो । लात को भुत बात ले नमान्ने भनेको तपाईं जस्तो नै हो ।
 
Posted on 08-03-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै धेरै धन्यबाद् नमे लाइ नया चौतरी बनाएको मा ।

जिम्माल् बा , हजुर् पुनि! हिहिहि.....,कहा मेरो नाम् मिलेछ भनेर तेस्को औरेजि भेडियो हेर्नु भएको त, त्यो त नखर्माउलि छे नि , नाम् मात्रै मेरो अस्तो ।

सान्नानि तिमि म सँ रिसायौ लौ ,मैले त पुन्टेदा लै खुसि पार्न मात्र भनेको भौतेदाइ लाइ भकुर्या बेला तालि बजाउने भनेर ,तिमि त रिसाइछौ ।लौ होइन है ख्याल् ख्याल् म भनेको ल ।

रोल्न्२२ हाजिर् मिस्
 
Posted on 08-03-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै गाम्ले हुर सन्चै होलान् क्यारे। लु मु पुनि हा टा अर्नु परो चौतारीआँ।

:-)>

ईश्वर
 
Posted on 08-03-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D

khali risaune kura matra garchhan :(
 
Posted on 08-03-06 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइते,
युरोप दर्शन गर्दा गर्दा आंखा नी कमजोर भो कि के हो? हाम्रो पुरानो इनिन्नियर नमेले गरेको यत्रो मिनेतको जस चाहि मैले पाउने।
आफ्नो यत्रो खुबि भा भे त भैहाल्थ्यो नी।
चौतारी बनाउने नमे हो, साहिला हैन।
 
Posted on 08-03-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हाम्री तितौरीलाई फिलिममा देख्न पाए जान हुन्थ्यो; अस्तिभख्खर चौतारीमा नाच्या थिइन् जस्तो त लाग्छ क्यारे (कि ठुल्नानी परिन् त्यो?) , तर खै जिम्मलबाले भन्याजस्तो को हो को हो नखर्माउली चैं तितौरीको फिलिम हेर्न त के जाने र खै!

ल तितौरी, तिम्रो चैं फिलिम-सिलिम, नाच-साच आउने बेलामा चैं यसो खबर गर्नू है!
 
Posted on 08-03-06 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब् हुन्छ मेरो फिलिम् आयो भनि खबर् गरौला कि तर त्यो जिम्माल्बा ले भन्या चै अर्कै हो है म होइन :D :D
 
Posted on 08-03-06 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सपै आइपुगेछन्।

गोताएँ अर्को भाग नि अइले नै टाँस्या भ' हुने पड्न हुन्तो।

सान्नानी मेरो पनि नमस्ते छ।

थुल्ननि आज कापल कान नजानि? तिमिले पुन्ते दाइलइ हिजो नै आँका कोल्देको हो नि :)

आइते...कता हराओ हो आजकल?

इस्सोरे आम्दै अर्नु है, मिलो भने भउतेलाई नि ले'र आउनु।

साइँलो के छ? उता कता हो अर्को गाममा कल्ले भनेओ कल्ले टेर्ने कल्ले नटेर्ने भुनेर कुरो अरेको देख्या थेँ।

माष्टरनी नानी लु हाजिर अरे..." रोल लम्बर एख, बिर्खे माइला...फस भाइ ...हाजिर..." :)

तितौरि नानि नि आइपुगिन्। सन्चै छौ?

होइम होइम गालउ तो अउँरेजीको तितौरी अर्कै हो, नहेरे हुन्छ। एक त हेर्न सकिन्न अर्को केइ बुझे मार्दिनु। "सेक्या बढि"( shake ya body) रे, न आगो बालेओ देखिन्छ न केइ सेक्या देखिन्छ तै पनि बढि सेक्या रे ...
 
Posted on 08-03-06 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई आज काफल तिप्न जाने मन त थियो तर यो तितैरी मोरी फ्लिम सूतीनग मा बियस्त छ । एक्लाई जानु भने बन मा बाग भालु को दर लाग्छ ।
हो नि मैले हिजो नै पून्ते दाई को आँखा खोल्ने कोशीस् गरेका थिय । तर उहाको आँखा खुलेन । ठुलि भाउजु ले खोल्दिनु भो देखेर खुशी लाग्यो ।
 
Posted on 08-03-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, तितौरी त फिलिम सुटिङ्गमा व्यस्त रे? ए ठुली! तिम्ले कुन चैं तितौरीको कुरा गर्यौ? हाम्रै चौतारीकी कि जिम्मलबाले हेरेका अउरेजीकी?
 
Posted on 08-03-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-03-06 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु ल भैहाल्यो अब त पुन्टे दाई पनि सुध्री हाले म रिसाउन्न तिमिसङ्ग। :D
 
Posted on 08-03-06 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(((((सुघ्रन त के सुध्रन्थें? सालीलाई मात्र पो भउतेको जिम्मा ला’को। अरु छैनन् र? यिनीहुरको अगाडि सुध्रेको जस्तै अरेको के रे, मौका पायो भुने कसैले केई था’ नपाम्नि अरि झम्टिनि हो!))))) सुससससससससससस

खित खित खित खित खित ;) :p :D :p
 
Posted on 08-03-06 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन को को ले फिलीम खेल्न ला'का रे? पर्‍या छैन त्यहाँ फिलीम सिलीम खेल्न! कुन्चै रिकुटे आइपुग्यो हँ यो गाउँका छोरी चेलीलाई फिलीम सिलीम को कुरो गर्न? त्यो बज्जेको दाँत साँत झारिन भने त के? :पि

पुन्टे दाई को कुरो मा चाँहि, मलाई लागिसकेको थियो, यि पुन्टे दाई त्यत्ति सजिलो सुध्रीने मान्छे त होइनन् भनेर। हे हे हे!!
त्यहाँ मेरो र भउते को झगडा लाउन ला'का। धन्न त्यो भउते बुजकी छ र पुन्टे दाईको कुरोमा लाग्दैन।

बरु अहिले भउतेलाई फकाएर त्यो रिकुटेलाई डाँडा कटाउनु पर्ने भा'छ। अस्ति देखि डाइट पेलेर बसेको छ रे।
:D
 
Posted on 08-03-06 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O :O :O Haasutho hau kura sunera malai .
lau saanani thulnaani ma ni jaane kaafal tipna .
 
Posted on 08-03-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-03-06 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

e thulnani ke chha khabar ?
ani kumle ni kina tesari risaae ko holaa lau :D
 
Posted on 08-03-06 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी मेरो सबै ठीक थाक छ अनि तिम्रो नि । कुम्ले फ्लिम को हिरो बन्न नपाको भएर रिसाको होला नि । खोइ आगि को को लाई कुत्ने कुरो गर्दै थियो ।
 
Posted on 08-03-06 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्न नरिसाउनी नि?

सङ्गै फिलीम हेर्न जाम भन्दा कहिले मान्या होइन। जहिले नि "गाम्ले ले के भन्छन?" भनेर टारेर बस्ने मान्छेले आज फिलीम खेल्छु भन्दा रिस उठ्दैन त?

:oP
 
Posted on 08-03-06 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कुम्ले नि के भा'को? अब फिलिम् हेर्नि र खेल्नि फरक् फरक् कुरो होइन भन्या ।मुइले फिलिम् खेलि भने तिमि नि हेर्लाउ नि चुप लाग ऐले लाइ ।चौतारी क सपै गाम्ले हुर् त्यो मोरि कालिकलुटि औरेजि तितौरि हेरेर चाउतरी मा नाऔलान् भनेर पो मुइले नेपालि गाउले तितौरि को फिलिम् को कुरा गर्या लौ तिमि पुनि कुरो नबुझि :D ।
अनि फेरि म कहा त्यो "सेक्या बडि" गर्चु त नि , म त "देउरालि को चौतरी मा...... "भन्दै पो नाचौम्ला नि।

ठुल्नानि ,म त कस्तो बिजि छु आज काफल् मलाइ नि दिनु ल तिमेरुले टिपेको :-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters