world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
|
~~ चौतारी - शतकांक विशेष ~~
[Please view other pages to see the rest of the postings. Total posts: 713]
|
[VIEWED 366371
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-13-08 11:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - शतकांक विशेष -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारी - शतकांक विशेष
चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ! यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या -- नमे --- २४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा --- ३ सान्नानी --- ३, नेपेसाहिंला --- १, चित्रे --- २९ गालब --- ८, कुम्ले --- ५, तितौरी --- १ दादा --- १, हरी --- ९, रामचन्द्रे ---६ रिट्ठे --- २, लहरे --- ३
२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।
३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 14-Feb-08 02:58 PM
|
| |
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 02-14-08 4:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यती बेला सम्म उफ्रे उफ्रे अब थच्चिए जस्तो छ गाम्ले त

बाल नदिनी को को हुन भन्ने कुरा बल्ल पता लाग्यो लौ एक्चोटि आफ्नो टाउकोमा कपाल छाम्नु होस् यदी 'धेरै कपाल झर्यो, के गर्ने होला' भन्ने सोच्नु हुन्छ भने पक्का हो कि तपाईं अरुलाई बाल दिने कुरामा कन्जुस हुनुहुन्छ हैन 'कपाल बाक्लो भएर कोर्न अनी मिलाउन गार्हो भयो' भन्ने सोच्नुहुन्छ भने तपाईं मा केही दया छ है  यो पर्बते प्रसाद् पुडासैनि ले भनेको भनेर टिपेर राखे हुन्छ ( म ज्योतिस नभए नि बाजे त थिए होलान नि) 
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-14-08 4:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हे टिके, आज कपल दिवसमा कहाँको चप्पल को कुरो? तारेमाम् है! चप्पल नहुदैमा कपल नहुने होइन क्या रे, दिलको झ्याल् ढोका खोल।
|
| |
|
|
तिका:
Please log in to subscribe to तिका:'s postings.
Posted on 02-14-08 4:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-14-08 5:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हिउं पर्या बेला , निहुं खोज्नु पर्या छैन। चप्पल् छिनियो त छिनियो, कपल चुडियो त चुडियो। खप्पर फोर्ने रे?
Last edited: 14-Feb-08 05:10 PM
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-14-08 5:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
tika dai dharai din pachi aaunu bho ni chautarimaa. hajurlaai aaraamai.
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-14-08 5:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुली घरबाट नि चौतारी, कस्तो अचम्म? च्याट गर्दै होला, स्काई ब्लु संग।
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-14-08 5:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
rahul daale kasto thaha pako. :P
|
| |
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-14-08 5:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मेरो चौतारी प्रबेश मेरो चौतारी परबेश सम्झेकी मलाई एक्लै हाशो लाग्छ।। कुरो एक महिना जती आघिको हो,तल गाउँ बाट १ भाग बूगूर्को मासु लिएर माथि गाउँ तिर जादै थिए, चौतारीमा भौउतेले फनफनी घुमेर सबको बङारा र दात झार्दै रछ, म पनि यस्शो के भयो ह भनेर प्वाक्क मुख देखौन गएको थिए , भौतेले आन्तरेलाई हानेको मुक्का म तिर परेर मेरो एउटा दात फुत्रुक्कै, यसरी भयो मेरो चौतारीमा प्रबेश। त्यो दिन देखुन नियमित छु, बिहान हुन नसकेनी बेलुकाचै पसेकै हुन्छु। मेरो चौतारिको छिरायी सजिलै भयो, गाम्लेहरूले नाम पनि मन परयिदिए। आफ्नै मान्छेझै ठानेर छिरेको भोली पल्ट देखुन्नै ए हर्के, हके दाई, हर्के काका, हर्के भाई भन्न थाले। मलाईपनी यो बिरानो एक्लो कन्निडाँडाको जीवन्मा कसैले दाई, भाई, काका भनेर बोलाउदा नेपालनै पुगेझै अनुभव हुन थाल्यो। तेसैले यो साईबर संसारको जीवन्मा अचम्मको रमाइलो गर्न थाले। कस्तो अचम्म कसैलाई देखेको छैन, बुझेको छन, तेहिपनी आफ्नै मान्छे होकी जस्तो लाग्ने। आज्भोली चै बिहान चौतारी छिरेर मर्निङ मर्निङ नभनी र बेलुका लहरेले यू तुब र इम्मेमडट्कम् बाट टाशेको गीत नशुनी निन्द्राइ लाग्दैन। हुनत आँफैले सुन्ननी सकिन्थ्यो तरनी लहरेकै हात्बाट डाउनलोड गरेको सुन्ने बानी पेरिसक्यो। साह्रै चाडै घुल्मेल भयियो। कसरी खै, लु गाउँलेहो मेरो चौतारी प्रवेश शहज र आफ्नै मान्छेझै चौतारीमा शहज रूप्मा स्विकर्दिनु भएकोमा धन्यवाद। यसरीनै चौतारीमा नमरून्जेल हासी खेली रम्न पाउ। चौतारी फलोश फुलोश, १०० भाग हैन १००० भाग पुगेको हेर्न पाउ। लु यतिनै। माझि दाई पोखरा फेवतालको लाउ माया साचैको नलौन्भो ख्याल ख्यालको जये चौतारी ( Happy Valentines Day) 
|
| |
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 02-14-08 6:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारी भन्दा पनि साझाकै ईतिहासमा मेरो पहिलो पोस्टिङको चर्चा गर्छु है त म ?
जुगै भएछ । सम्झदा विचित्र लाग्छ । लाग्दैन त ? December 2001 को कुरा गाँठे !
साझाका एक आदिम हस्ती Anon को “Prachanda Found Dead” शिर्षकको एउटा futuristic satire fiction मा अनि अर्का “प्रचण्ड प्रतापी भूपति को भाग्य चाही के हुन्छ नि, ‘तहाँ उप्रान्त उनी भ्रष्ट नेताहरु, माफियाहरु र संभ्रान्तहरुसंग स्थायी बन्धन बाँधेर अनन्तकालसम्म सुखपूर्वक राज्य गर्दा भए’ त होला नि भनेर छ्वास्स एउटा सानो छुसी posting बाट शुरु भयो मेरो साझालोकको जीवन, ईस्वी सम्वत् 2001 December 15 तारिखका दिन ।
Posting त गरें, तर आफैलाई लाज लाग्यो, त्यति साहस र कुशलतापूर्वक लेखिएको एक उत्कृष्ट व्यंगकथामाथि मेरो झण्डै माओवादीप्रति सहानुभूतिशिल मान्छेले पोखेको रिस जस्तो देखिने सानो छुसी posting देख्दा ।
अनि चार दिन पछि एउटा स्पष्टिकरण र लेखकको कलामाथि ईमान्दार तारिफमा एउटा पोस्टिङ फेरि गरें, अलिकता आफ्नो पनि लेखनकला प्रदर्शन गरेर लेखकको ध्यान तान्ने अभिप्रायले ।
त्यसले काम गर्यो ।
Anon ले 40 मिनेटमै जवाफ फर्काए, मैले लेखेको कथा एउटा अनुशासित व्यंग मात्र हो, धेरै राजनैतिक अर्थ नलगाउनु भन्ने स्पष्टिकरणकासाथ ।
म दंग ।
त्यहि थ्रेडमा तीन महिना पछि Anon र मेरो बिच राजतन्त्र/गणतन्त्र माथि एउटा लामो र सौहार्दपूर्ण बहस चल्यो र म साझामा प्रसिद्ध भएँ, त्यसबेलाको एकमात्र र staunch गणतन्त्रवादी बहसकर्ताको रुपमा ।
अनि Anon र मेरो मित्रता र आपसी सम्मान, जो अद्यावधि छ, शुरु भयो त्यही थ्रेडबाट ।
साझाका अन्य आदिम हस्तीहरु, Biswo, Ashu, GP, NK, Villagevoice, Suna समेतको चाखलाग्दो टिप्पणीहरु र Anon को बेजोड कथा र छलफल भएको त्यो थ्रेड साझाको archive बाट:
http://www.sajha.com/archives/openthread.cfm?threadid=2722&dsn=sajhaarchive#256
Nepe
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-14-08 6:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हरिशरणम!
के के मात्रै खा'र आम्नुभारछ सप्पै जो । खररर लेखे चन के रे नि कोइ साना अक्षर कोइ ठुला अक्षर चस्माले काम नअर्ने भओ । लु म चै मुसुक्क हास्ने मात्रै अर्चू है
म कैले आकिम रे चौतारीआँ-अँsss--नभनुम के रे बेक्कारा आफ्नै उमेर बढ्ने उबेला सानो थियो चौतारी ५-६ बर्ख पुग्याथ्यो के रे । सप्पै जो जे जे भाति बोलेर रमैलो अर्नु हुन्थ्यो
लु सप्पै जो कता कता गाअस्तो लाओ
नेपेदा मात्रै पो
दर्शन है दादा :)
----देवरजी, दिप, जिम्माल बा ,पुन्टेदा सप्पै कता लाग्नु भ'छ--यसो दोहरी खेल्न हुन्थ्यो
 
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-14-08 6:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
nepe dai maile darsan gare. da hajurlai aaraamai.
mis di darsan gare
|
| |
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-14-08 7:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कता मरे हौ सबै।। कस्तो फोहोर गरेर गएछन हेर लौ जत ततै प्लस्तिक्को कप फालेछन। दिन भरी सबै करौदै थिए आहिले चै खाँदै छन कि के हो सबै। लु सुस्तरी खाउ अनी यस्हो चौतारीतिर आउ गफ सफ गरौला अनी।
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-14-08 7:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
oie harke aaj ko din maa ni kohi chautari aauchan ta. sabai jana gae holan ni aafo aafno mayalu sanga dinner.
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 02-14-08 7:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हर्के दाई, नमस्ते। सञ्चै हुनु हुन्छ? के छ हो त्यो कन्ननी डांडा को हालखबर? डांडा को पूर्व हो कि पश्चिम तिर हो ? कन्ननी डांडा आफ्नो पुरानो गाम पर्यो। आज पनि बङुर नै ढालियो कि कुखुरोमै चित्त बुझाईयो त?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-14-08 7:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हर्के को सधैं खानेकुरामा कर्के नजर? लौ म छु नि यतै। सबै जना आज प्रणय दिवस भन्दै प्रणय रात्री मनाउन गा छन क्या। काशी जाने उमेरका जिम्माले त कुन चाँही लरकी संग तल्लो गाम्को भाट्टिमा रे। सुलसुलेको रिपोर्ट छ।
|
| |
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-14-08 7:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुली ले कुरो चै गर्छे जे होश, अनी तिमी चै नगाको ह्यन्शी सँग। कि भोली बिहानै तरकारी बेच्न जानु छ?
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 02-14-08 7:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ न ठुली, तिमी चाइ के गर्दै नि एती बेला चौतरी मा? ह्यन्सी सँग डिनर मा न गाको ?
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 02-14-08 7:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के छ ओ गाम्ले हरु, हर्के भाई ले हसाम्न जानेको छ जे होस्, आज साहुकोमा काम छैन? नेपाली मै लेखेको छौ त मिस ले अरुलाई दोहोरी खेल्न बोलाम्नु भको, हाम्ले जान्दैनम् भन्नि कसरी थाहा पाम्नु भो हुनत म कक्षामा भर्ना भएसी मिसले रजिनामा ठोक्नु भओ
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-14-08 7:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
harke mero hyaansi ta muglaana gako chai paisa kamaauna. bicharaa ma ani hajur ni? hajurko chai kehi plan chana aajko lagi.?
|
| |
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-14-08 7:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नेपालको छोरो : आझ चै कुखुरोमा चित्त बुझयियो खै कन्निडाँडा भनेको मलाईनी थाहा छैन चित्रेले तेही भन्छ तेही भएर भनेको मैलेनी। हैन जी बा लाई के भएको यस्तो भतिमा सुन्तली सँग कर्के नजर लाउन गएछ बुडा .
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| TPS Re-registration case still pending .. |
| ChatSansar.com Naya Nepal Chat |
| सालीको चाक |
| Conservative discussions |
| Looking for girl |
| tesla stock OMG !! |
| TPS for Nepal likely to extend next week |
| Who is hottest nepali female? |
| TPS To F-1 COS |
| I hope all the fake Nepali refugee get deported |
| Nepal TPS has been Extended !!! |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Those who are in TPS, what’s your backup plan? |
| Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
| Venezuela TPS lawuit |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| Embassy of Nepal might be able to help extend TPS for Nepal |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| interesting fact about sajha. |
|
| Looking for girl |
| Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|