[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४६--

[Please view other pages to see the rest of the postings. Total posts: 506]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE






[VIEWED 219095 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 02-16-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४६ --

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


फोटो कपिराइट : नमे

चौतारी-४४
  • चौतारी-४३
  • चौतारी-४२












  •  
    Posted on 02-16-07 2:02 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    Fas Bhaiyechha.
    Dhanyabaad ani Badhai chha chautari chineko ma (copera paste gareko bhaye pani ;) )
    Chitre buro,
    Timra santaan le Dublin Dhakos!

     
    Posted on 02-16-07 2:05 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ओ चित्रु धन्यबाद्! कस्तो राउँरो बनाच बाबै चौतारो त (मन्मनै : हेरन अल्छि#1ले कोपेर पेस्टे छ :D
    तिमिलाइ आसिर्बाद् चाडै अउरिका आउन पाउ ,तिम्रो सन्तान् ले डाडा काडा ढाकोस् :D
     
    Posted on 02-16-07 2:07 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    धन्यबाद र बधाइ छ चित्रे, तिम्रा सन्तानले डाँडाकाँडा ढाकुन्।
    सय-भाइ छोरा पाए। :-)
    छोरालाई नेपाल आन्दोलन गर्न पठाए।
    अनि गएर पर्धानमुन्त्री भए। :p
     
    Posted on 02-16-07 2:12 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    त्यो रंगीन पर्दामा नाचिरहने अंकहरू चैं मिलाउन भुलेछु, यसको लागि क्षमा चाहन्छु, हतपतको काम लतपत! अर्को पालीको चौतारी निर्माणकर्ताले मिलाईदिनुहोला।

    अल्छि लागेकोले चौतारीको कपेर पेस्टिने सुगे रोगको उपयोग गर्दै नयाँ चौतारी बनाको हुँ। :)
     
    Posted on 02-16-07 2:13 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    चौतारि ४६ सुरु गरि हामिलाइ शितलता प्रदान गर्ने चित्रेजि लाइ हार्दिक धन्यवाद टक्र्याउँदै सबैलाइ नयानो अभिवादन।
     
    Posted on 02-16-07 2:15 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    यो ४६ ले त जन आन्दोलनको पो याद गरायो है।यो चौतारिमा धेरै ठूलो चर्काचर्कि होला जस्तो छ है।
     
    Posted on 02-16-07 2:17 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौ चित्रेलाई धन्यबाद! नयाँ चौतारीको लागी (मन्मनै : हेरन अल्छि#1ले कोपेर पेस्टे छ :D), मिस्टेले भन्याजस्तै सन्तानले डब्लीन ढाकोस। तितौरीले भन्याजस्तै डाँडाकाँडानि ढाकोस, बरु डब्लीनतिर डाँडाकाँडा चैं कत्तको छ कुन्नि, हाम्रातिर जस्तो सम्मै होला र बोर होला नि बिचरालाई

    शिवरात्रीको दिन निशपाटलाई पुरानो चौतारीम त देख्या थें, फिट्टु भएर तेतै ढलीरा'छ क्या हो?
    लु आज त बबाल गर्नुपर्छ हौ। ठुल्दाइ पनि चिलिम लिएर आउनु पर्ने हो कता लाए?

    बरु भउतेले कुखुरो काट्ने भन्या सुन्या थें, बरु ग्वाँचेलाई भनेर तीनपानेको पनि व्यबस्था गर्न लाउने कि, अनि मज्जाले शिव भजन गरम्ला नि!
     
    Posted on 02-16-07 2:21 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ओ चित्रु धन्यबाद्! कस्तो राउँरो बनाच बाबै चौतारो त (मन्मनै : हेरन अल्छि#1ले कोपेर पेस्टे छ :D
    तिमिलाइ आसिर्बाद् चाडै अउरिका आउन पाउ ,तिम्रो सन्तान् ले डाडा काडा ढाकोस् :D
     
    Posted on 02-16-07 2:22 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हे हरी चिलिम् नि तिमिलाइ , कुखुरो नि तिमिलाइ, तिन्पाने चार् पाने नि तिमिलाइ नाम मात्र को हरि ...

    हरिसरणम!
     
    Posted on 02-16-07 2:25 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    धन्यबाद र बधाइ छ चित्रे, तिम्रा सन्तानले डाँडाकाँडा ढाकुन्।
    सय-भाइ छोरा पाए। :-)
    छोरालाई नेपाल आन्दोलन गर्न पठाए।
    अनि गएर पर्धानमुन्त्री भए। :p
     
    Posted on 02-16-07 2:25 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ल चित्रे धेरै धेरै धन्यबाद यो न्या चौतारी बनाको मा । थुप्रै आशिस देचन के रे माथ्तिर, ति सप्पइ आशि डबल्यार लिनु मेरो तर्फबाट ।
     
    Posted on 02-16-07 2:31 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    हरिशरणम रे!

    क्यार्नु तितौरी, पहिले त नाम पनि हरि, काम पनि हरि हो। मावल गामतिर आईयो, मामानि तेस्तै, फिरि संगत पनि निशे, कुम्ले, भउते, ग्वाँचे अनि बाँकी जम्मै तेस्तै छन, अल्ली बुडाखाडा भन्य ठुल्दाइ झन चिलिमे अनि त के गर्नु अब त नाम चैं हरि, काम चैं मनपरि भन्याजस्तो।

    ॐ नम: शिवाय:
    :-)
     
    Posted on 02-16-07 2:53 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौ चित्रेले नयाँ चौपारि बनाम्नु भएछ , धेरै बधाइ छ है । चिटिक्क को चौपारि मा बसेर हिडिहाले है म त । रमाइलो गरेर बस्दै गर्नुस है । म भोलि आउने छु । अहिले लाइ सुभरात्री।
     
    Posted on 02-16-07 4:05 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लु चित्रेभाइले नयाँ चौतारी बनाएर राम्रो काम अरेछन
     
    Posted on 02-16-07 4:44 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    ओ हो....चौतारी पनि नंया बनिसकेछ। कस्तो रमाइलो नि भै र रैछ। गालेले फिक्सन् कथा नि भ्याका रैछन्। लौ बा कसैले नसक्ने भो यो गाले लै।

    सबैलाई नमस्कार् गरे मैले।
    ह्यापी विकेन्ड !!!!!!
     
    Posted on 02-16-07 5:02 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    लौ चित्रेलाई धन्यबाद! नयाँ चौतारीको लागी (मन्मनै : हेरन अल्छि#1ले कोपेर पेस्टे छ ;)

    हरि, भौते ले कुखुरो रेटिसक्या हो, मैले चाइ बल्ल बल्ल तीनपानेको ब्यबस्था गरिसाके, लौ अब त जाग्राम बस्ने होला, जय शम्भो!!!!!

     
    Posted on 02-16-07 5:30 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    राम राम राम्, तारेमाम्!के ल्याको त्यो तीन पाने? शिव जी को बूटी संग मिसाउन हुन्न केटा हो? आँफै चिलिम फर्किन्छ । फेरि हाम्रो शिव् ब्रो नि खांदैनन्। अनि राहुल् ब्रो नि। शुद्द चिलिम् जय शम्भू, आफु त। त्यसै त चौतारिका मिस्, ठुल्नानी, सान्नानी, सबै रिसाए, ठुसाए छन् म देखि। महादेव् को परम् भक्त लाई गजेदि रे। आफु हरु महदेब् हस्तो बर् पाउं भनेर बर्खमा ३-४ पल्ट ब्रत लिने, हामी जस्तो शव् भक्ति लाई घुर्कि। यो त अन्याय भएन र लोकतन्त्रमा। केटा हो हो कि होइन हो हो, होइन भन्ने को?
     
    Posted on 02-16-07 5:51 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    सब्बैलाइ जदौ गरे है। जे पर्ला पर्ला भनेर म पनि आजका मिति देखि चौतारिको भेलामा मिस्सिन आएको छु। एक्लो बादरको ढेडु लखेटेजस्तो त लखेट्नुहुन्न होला नि है।
     
    Posted on 02-16-07 6:06 PM     Reply [Subscribe]
    Login in to Rate this Post:     0       ?    
     

    चित्रेलाई धन्यवाद छ, चौतारीको लागि। माथि अरुले यति धेरै आशिष दि'सके कि अब थप्यो भने चित्रेलाई अपच होला भन्ने डर!
    पुरानाँ गालउको कथा पढियो, अच्छा लाग्यो।
    ************************************
    हाउँरा सत्यवादी हरिश (RajaHarischandra) ब्रोलाई स्वागत छ चौतारीमा!
    (संजोग पनि हेर न, तिम्लाई स्वागत गर्ने पहिलो मै परेको!)
     



    PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 365 days
    Recommended Popular Threads Controvertial Threads
    ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
    TPS Re-registration case still pending ..
    ChatSansar.com Naya Nepal Chat
    सालीको चाक
    Conservative discussions
    Looking for girl
    tesla stock OMG !!
    TPS for Nepal likely to extend next week
    Who is hottest nepali female?
    TPS To F-1 COS
    I hope all the fake Nepali refugee get deported
    Nepal TPS has been Extended !!!
    Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
    Those who are in TPS, what’s your backup plan?
    Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
    Venezuela TPS lawuit
    Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
    Embassy of Nepal might be able to help extend TPS for Nepal
    US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
    interesting fact about sajha.
    Looking for girl
    Who is hottest nepali female?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters