[Show all top banners]

Ignitor
Replies to this thread:

More by Ignitor
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Exceptional Rana - जगदीशशमशेर
[VIEWED 5000 TIMES]
SAVE! for ease of future access.
Posted on 02-12-07 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- http://www.kantipuronline.com/Nepal/sambad.php

Some Excerpts of the interview:

- नेपालमा सदियौ“देखि चल्दै आएको प्रथामा परिवर्तन आएको छ । त्यो पनि सशस्त्र क्रान्तिले ल्याएको परिवर्तन हो । आजको नेपालको राजनीतिक मूलधार भन्नु नै क्रान्तिकारी धार मात्रै हो । यर्सथ, हाम्रो पर्रि्रेक्ष्यमा राजनीतिक मूलधारलाई क्रान्तिमुखी राजनीति भन्न सकिन्छ ।


- '९० को दशकको असफल संसदीय अभ्यास, असक्षम शासन प्रणाली र भ्रष्ट राजनेताहरूको क्रियाकलापमा परिवर्तन आउनर्ैपर्छ । त्यसैले क्रान्तिकारी मूलधारमा हिजोका दलहरू पनि आउनर्ुपर्छ । माओवादी नेतृत्वले त यही धार लिएर संसदीय प्रणालीमा प्रवेश गरेको हो । यसलाई निरन्तरता देला नै ।


- यदि तपार्इंको प्रश्न राजदरबारमा भएको 'जेठ १९' को घटनातर्फइङ्गित छ भने त्यसका पछाडि पनि ठूलो पृष्ठभूमि छ, जुन अहिले भन्न असम्भव छ । किनभने, त्यो घटना एकैछिनमा गरिएको निर्ण्र्ााे हुने होइन ।

- ०१५ सालमा महेन्द्रले चुनावको स्थिति बुझ्न देशभर टोली खटाए । परि णाम मिश्रति आउ“छ भन्ने भएपछि मात्रै चुनावको घोषणा गरेका हुन् । किनभने, राजाको मानसिकता शासन गर्ने थियो । जहा“सम्म बीपीस“गको आत्मीयताको कुरा छ, गाईको नजिक नपुगी ब्वा“सोले कन्याउन सक्दैन । नकन्याई गाईको आन्द्राभु“डी लुछ्न सक्दैन । ब्वा“सोको अन्तिम लक्ष्य त गाईको आन्द्राभु“डी लुछ्नु नै हो । राजा महेन्द्र र बीपीबीचको सम्बन्धमा पनि भएको यही हो ।

- बढ्दो हिंसात्मक गतिविधिले नेपालको भविष्य कता उन्मुख भएको सन्देश दिइरहेको छ ?

सरल कुरा, राजतन्त्रको अन्त्य हुन्छ । देश गणतान्त्रिक हुन्छ । गणतन्त्र शुरू भएपछि सदियौ“देखि राज्यसत्ता, जग्गा-जमीन, हक ओगटेर थिचोमिचो गरेर बस्ने प्रथाको अन्त्य हुन्छ । सङ्र्घष्ामा प्रतिशोधको भावना रहला । प्रतिकारको प्रयत्न होला । तर, जनक्रान्तिलाई रोक्ने तागत कसैस“ग हुनेछैन ।

देशको भौतिक, राजनीतिक, सामाजिक र आर्थिक साधनको भागबण्डा सबैले खोज्छन् । टुटफुट, विशृङ्खलता र विभाजन जरुर हुन्छ । फूलबारीका फूलहरू चारैतिर छरिन्छन् । तिनलाई समेटेर साझा फूलबारीको रचना गर्नु नै वर्तमानको हाम्रो मुख्य चुनौती हो । अहिलेको नेतृत्वले सङ्र्घष्ा ल्याए पनि, क्रान्ति सच्याए पनि, जनक्रान्ति र सङ्र्घष्ामा नै नया“ नेतृत्व पैदा गर्ने क्षमता हुन्छ । यसरी नै क्रमशः स्थापित र विस्थापित नेतृत्वहरू उदाउने र बिलाउने हुन्छन् । यही हो देशको गति र प्रगतिको प्रक्रिया ।

- http://www.kantipuronline.com/Nepal/sambad.php
 
Posted on 02-12-07 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He indeed has a long life. This morning , We( few sajhaites) were talking about HIM(personal stuffs) offline and here he Pops up......What a coincidence?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters